नेपाली

ली छ्यौ

criPublished: 2022-08-06 16:55:48
Share
Share this with Close
Messenger Pinterest LinkedIn

अगष्ट ७ तारिख चीनका २४ वटा सौर्य अवधिमध्येको एक ली छ्यौ हो। यो शरद् ऋतुको पहिलो सौर्य अवधि पनि हो। यसै दिनदेखि मौसम गर्मीबाट शीतलतर्फ परिवर्तित हुनुका साथै किसानहरूले पनि राम्रो फसल भित्र्याउन थालेका छन्।

Share this story on

Messenger Pinterest LinkedIn