नेपाली

हङकङ मातृभूमिमा समाहित भएको २५ औँ वार्षिकोत्सवमा हङकङ विशेष प्रशासनिक क्षेत्रको छैठौँ सरकारको शपथ ग्रहण समारोह

criPublished: 2022-07-01 10:48:39
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चालु वर्षको जुलाई १ तारिख हङकङ मातृभूमिमा समाहित भएको २५ औँ वार्षिकोत्सव हो। यस अवसरमा, हाल हङकङ विशेष प्रशासनिक क्षेत्रको छैठौँ सरकारको शपथ ग्रहण समारोहको आयोजना भइरहेको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले उक्त समारोहलाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ।

Share this story on

Messenger Pinterest LinkedIn