नेपाली

चीनका लागि नयाँ नेपाली राजदूतलाई स्वागत गर्न चीन तयार

criPublished: 2022-06-29 18:46:08
Share
Share this with Close
Messenger Pinterest LinkedIn

हालै नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले चीनका लागि नयाँ नेपाली नयाँ राजदूत नियुक्त गर्नुभएको छ। यसप्रति चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ लि च्यानले जुन २९ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा चीन नयाँ नेपाली राजदूतलाई स्वागत तयार रहेको विचार व्यक्त गर्नुभएको छ। उहाँका अनुसार चीन र नेपाल पहाड तथा नदीले जोडेका असल छिमेकी हुन्। दुवै देशका उच्च नेताहरुले गरेका सहमतिलाई कार्यान्वयन गर्दै व्यवहारमा उतार्न आपसी राजनीतिक विश्वास र पारस्परिक सहयोगलाई मजबूत बनाउदै जाने आशामा चीन रहेको उहाँले बताउनुभयो। जसबाट दुबै मुलुकबीचको मैत्रीपूर्ण रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन प्रवर्द्धन गर्न सकिन्छ।

Share this story on

Messenger Pinterest LinkedIn