नेपाली

स्मार्ट विज्ञान प्रविधिको नयाँ विकासबाट नयाँ ढाँचाको सुमधुर जीवनको सिर्जना #विश्व इन्टेलिजिन्स कांग्रेस

criPublished: 2022-06-26 20:00:32
Share
Share this with Close
Messenger Pinterest LinkedIn

स्मार्ट आबास क्षेत्र, स्मार्ट आवत जावत र स्मार्ट उत्पादन आदि आदि.... बितेका केही वर्षयता स्मार्ट विज्ञान प्रविधि निरन्तर रूपमा द्रुत गतिले विकसित हुँदै आएकाले चीनको समस्त वैज्ञानिक प्राविधिक व्यवसायको प्रगतिलाई अघि बढाउनुका साथै मानिसहरूको उत्पादनलाई अझ सुविधाजनक र उच्च कार्यकुशलतायुक्त बनाउदै जीवनलाई अझ आनन्दमय र सुमधुर बनाउँदै जानेछ।

Share this story on

Messenger Pinterest LinkedIn