नेपाली

ब्रिक्स मुलुकका नेताहरूको १४औं भेट वार्तामा विविध आर्थिक र व्यापारिक उपलब्धि प्राप्त

criPublished: 2022-06-26 19:59:47
Share
Share this with Close
Messenger Pinterest LinkedIn

ब्रिक्स मुलुकका नेताहरूको १४ औं भेट वार्ता हाल सफलताका साथै आयोजना गरिनुका साथै टडकारो उपलब्धि पनि प्राप्त गरिएको छ।

चीनका उप वाणिज्य मन्त्री एवम् अन्तर्राष्ट्रिय व्यापारिक सम्झौता वार्ताका उपप्रतिनिधि वाङ शौ वनले २४ तारिख अन्तर्वार्ता दिँदै उक्त भेट वार्तामा डिजिटल अर्थतन्त्र, हरित दिगो विकास, आपूर्ति लाइनको सहकार्य र विश्व व्यापार संगठनको सुधारलाई समर्थन लयायतका विविधि आर्थिक र व्यापारिक सम्झौतालाई पारित गरिएकाले त्यसको ज्यादै ठूलो अर्थ रहेको औंल्याउनुभएको छ।

Share this story on

Messenger Pinterest LinkedIn