नेपाली

कार्टुन चित्र: सहानुभूति दिने कि नदिने? क्रेतामा भर पर्छ।

criPublished: 2022-06-23 17:28:38
Share
Share this with Close
Messenger Pinterest LinkedIn

हाल चीन र भारतले रूसको पेट्रोल किन्ने विषयबारे के कस्तो धारणा लिएको पत्रकारको प्रश्नको जवाफ दिँदै अमेरिकी सरकारले पूर्ण रूपमा आफ्ना दुई किसिमका अनुहार देखाएको छ। सबैलाई थाहै छ, प्रजातन्त्र र मानव अधिकार लगायतका महत्वपूर्ण विषयमा अमेरिकी सरकारले साँच्चिकै दोहोरो मापदण्ड अपनाउँदै आएको छ।

Share this story on

Messenger Pinterest LinkedIn