नेपाली

तिब्बतको नयाँ कदमबाट ७.५ अर्ब आरएमबी कर छुट

CRIPublished: 2022-06-23 15:12:23
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सन् २०२२ नयाँ संयुक्त कर नीति संचालन भएयता जुन ९ तारिखसम्म तिब्बतमा कर छुट मात्रा ७ अर्ब ५४ करोड आरएमबी पुगेको छ। यसले तिब्बतको आर्थिक क्षेत्रको स्वस्थ तथा स्थीर विकासलाई सहयोग गरेको छ।

गत अप्रिल १ तारिखदेखि जुन ९ तारिखसम्म तिब्बतमा जम्मा गरी ६ अर्ब ९१ करोड ६० लाख आरएमबी बराबरको छुट कर रकम करदाताको खातामा फिर्ता भएको छ, जुन गत वर्षको तुलनामा ४ गुणाले बढेको छ। तीमध्ये स-साना उद्योगले मुख्य लाभ उठाएका छन्।

भविष्यमा तिब्बतले अरू कर छुट नीति र सवारी साधन खरिद कर कटौती नीति चलाएर तिब्बती आर्थिक क्षेत्रको स्वस्थ तथा स्थीर विकासलाई बढाउने छ।

Share this story on

Messenger Pinterest LinkedIn