नेपाली

अमेरिकी वित्त सचिवको दाबी, गर्भपतन पहुँच समाप्त गर्नु 'हानिकारक'

criPublished: 2022-05-13 17:55:13
Share
Share this with Close
Messenger Pinterest LinkedIn

अमेरिकी वित्त सचिव जेनेट येलेनले मंगलबार गर्भपतनमा महिलाको पहुँच हटाउनुले अमेरिकी अर्थतन्त्रमा "धेरै हानिकारक प्रभावहरू" पर्ने चेतावनी दिएकी छन्। यसले केही महिलाहरूलाई उनीहरूको शिक्षा पूरा गर्नबाट रोक्न र उनीहरूको जीवनभरको कमाइको सम्भावना र सहभागितालाई घटाउने पनि उनको भनाइ छ।

Share this story on

Messenger Pinterest LinkedIn