नेपाली

बत्ती निभाउनुहोस् र प्रवासी चराहरूलाई सुरक्षित रूपमा घर जान दिनुहोस्

criPublished: 2022-05-13 15:18:37
Share
Share this with Close
Messenger Pinterest LinkedIn

मे १४ तारिख विश्व प्रवासी चरा दिवस हो, यस वर्षको मुख्य नारा "बत्ती निभाउनुहोस् र प्रवासी चराहरूलाई सुरक्षित रूपमा घर जान दिनुहोस्" रहेको छ। हाल विश्वव्यापी रूपमा प्रकाश प्रदूषण गम्भीर बन्दै गएको छ। रातको समयमा धेरै कृत्रिम प्रकाशले गर्दा फिरन्ते चराहरूले बसाइसराइको क्रममा बाटो बिर्सन सक्छन्। उज्याला भवनहरू, सञ्चारका टावरहरू आदिमा पनि ठोक्किन सक्छन्। यसरी हरेक वर्ष लाखौँ चराहरूको मृत्यु हुने गरेको छ।

Share this story on

Messenger Pinterest LinkedIn