नेपाली

पर्यावरण असन्तुलनको प्रभाव, मानव अस्तित्वमा चुनौती

criPublished: 2024-11-06 16:07:03
Share
Share this with Close
Messenger Pinterest LinkedIn

राष्ट्रिय मारवाडी परिषद्का अध्यक्ष पवन मित्तलले झन्डै दुई सय वर्षअघि भारतको राजस्थान र हरियाणाबाट बसाइँसराइ गरी नेपालमा बसोबास गर्दै आएको मारवाडी तथा जैन समुदायले मुलुकको आर्थिक विकास र सामाजिक क्षेत्रमा पुर्याएको योगदानलाई बेला बेला गलत प्रचार र अवमूल्यन गर्ने गरिएकोप्रति दुःख व्यक्त गर्दै उहाँले अहिंसा, इमानदारिता, शालीनता, झुटो नबोल्ने मूल आदर्शबाट विचलित नहुन मारवाडी समुदायलाई आग्रहसमेत गर्नुभयो ।

कार्यक्रमका प्रोफेसर डाक्टर जगदीशप्रसाद अग्रवालले विज्ञानले आविष्कार गरेका औषधीभन्दा आध्यात्मिक आचरणले मानिसलाई शुद्ध र निरोगी बनाउने बताउनुभयो । संयोजक फूलकुमार लालवानीले मारवाडी समुदाय अणुव्रतका सच्चा साधक रहेकाले जुनसुकै पेसामा सफल हुने गरेको बताउनुभयो ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn