नेपाली

दिगो विकास लक्ष्य हासिल गर्न नेपाल सरकारद्वारा श्रम अडिटमा कडाइ

criPublished: 2024-07-22 16:14:17
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपाल सरकारले दिगो विकास लक्ष्य हासिल गर्न रोजगारदाता तथा प्रतिष्ठान क्षेत्रमा श्रम अडिट र निरीक्षणलाई कडाइ गरेको छ। विगत ५ वर्षको तथ्यांकलाई हेर्दा सरकारले श्रम अडिटलाई कडाइ गरेको हो। श्रम अडिट गर्ने रोजगारदाताको संख्या बढ्नु भनेको श्रम कानुन कार्यान्वयनको पक्ष राम्रो हुनुलाई मानिन्छ। ६ वर्षअघि कार्यान्वयनमा ल्याइएको श्रम अडिट मापदण्ड कार्यान्वयन गर्ने रोजगारदाता (प्रतिष्ठान) को संख्या विगत ६ वर्षमा विगत ५ वर्षमा साढे २ गुणाले बढेको पाइएको कारोबार अनलाइनले लेखेको छ।

Share this story on

Messenger Pinterest LinkedIn