नेपाली

अल्लोबाट आम्दानी गर्दै दाङका महिला

criPublished: 2024-04-07 18:48:51
Share
Share this with Close
Messenger Pinterest LinkedIn

जिल्लामा उद्योगबाट पनि बिक्ने गरेको भन्दै सिजनको समयमा मेला महोत्सवमा पनि बिक्रीका लागि जाने गरेको बताउनुहुन्छ। अल्लो धागो प्रशोधनसँगै उत्पादनमा धेरै मेहनत लाग्ने गरे पनि आम्दानी पनि हुने गरेका कारण आफूहरू सन्तुष्ट रहेको उहाँले बताउनुभयो।

उहाँले भन्नुभयो, “परम्परागत रूपमा अल्लो प्रशोधन गरेर धागो उत्पादन गर्ने र त्यसबाट काँचो कपडा बनाउनका लागि धेरै मेहनत लाग्छ। जसले गर्दा कमै महिलाले निरन्तर काम गर्ने गर्छन्।”

उहाँका अनुसार अल्लोको धागो तथा कपडा उत्पादनका लागि बाहिरबाट आएको कच्चा पदार्थलाई पकाउनेदेखि पानीमा धुने, कमेरो माटो लगाउने, घाममा सुकाउनेलगायतका काम महिला आफैँले गर्ने गरेका छन्। यो सबै प्रक्रिया पूरा गरेपछि मात्रै धागो काट्नका लागि भुवा तयार हुने गरेको उहाँले बताउनुभयो।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn