नेपाली

यो वर्ष नेपालमा जग्गा कारोबार सामान्य

criPublished: 2024-03-19 15:39:02
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चालु आर्थिक वर्षको सुरुमा आशलाग्दो देखिएको नेपालको जग्गा कारोबार र राजस्व संकलन यो वर्ष पनि निराशाजनक देखिएको छ। साउन, भदौ र असोजमा उतावचढाव रहेको जग्गा कारोबार र राजस्व संकलन कात्तिकदेखि उकालो लागे पनि गत आवभन्दा फरक नदेखिएको कारोबार अनलाइनले लेखेको छ।

Share this story on

Messenger Pinterest LinkedIn