नेपाली

नेपालमा जीडीपीको तुलनामा कर्जा लगानी २७ प्रतिशतभन्दा बढी

criPublished: 2024-03-19 15:37:45
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपालमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी २७ प्रतिशत विन्दुले बढेको छ। राष्ट्र बैंकले पहिलो पटक सार्वजनिक गरेको पछिल्लो ४ वर्षको वित्तीय सर्वेक्षण प्रतिवेदनले यस्तो देखाएको कारोबार अनलाइनले लेखेको छ।

Share this story on

Messenger Pinterest LinkedIn