नेपाली

नेपालको चालू आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक, उत्पादकत्व अभिवृद्धि गर्ने लक्ष्य

criPublished: 2022-07-23 15:35:40
Share
Share this with Close
Messenger Pinterest LinkedIn

अन्तरबैंक कारोबारको भारी औषत ब्याजदर नीतिगत दरको तुलनामा २ प्रतिशतभन्दा बढी बिन्दुले तलमाथि भएमा बोलकबोल खुला हुने व्यवस्था पनि मिलाइएको छ । बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने अनिवार्य नगद अनुपातलाई भदौ १ गतेदेखि लागू हुने गरी १ प्रतिशतले वृद्धि ४ प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ । बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने तरलता अनुपातलाई वृद्धि गरेर आगामी पुस मसान्तसम्म वाणिज्य बैंकले १२ प्रतिशत, विकास बैंक र वित्त कम्पनीले १० प्रतिशत पुर्याउनुपर्ने उल्लेख छ।

यसैबीच आर्थिक वर्ष २०७८/७९ को एघार महिनामा कुल वस्तु व्यापार घाटा २५ प्रतिशतले वृद्धि भएर १५ अर्ब ७७ अर्ब पुगेको छ ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn