नेपाली

थपिँदै विषादी परीक्षण प्रयोगशाला

criPublished: 2022-06-21 18:08:50
Share
Share this with Close
Messenger Pinterest LinkedIn

विभागका अनुसार तरकारी र फलफूलको स्क्रिनिङ गर्ने मेसिनले विषादीको परिमाणात्मक विषादी मात्रा परीक्षण गर्नेछ, जसमा आरबीपीआर परीक्षणमार्फत विषादीको मात्राअनुसार तत्काल खानयोग्य, केही समय होल्ड गरेर खान योग्य र खान अयोग्य भनेर छुट्याउनेछ।

हाल काँकडभिटा, विराटनगर, जलेश्वर, वीरगञ्ज, नेपालगञ्ज, भैरहवा र धनगढी नाकाबाट भित्रिने तरकारी तथा फलफूलमा विषादी अवशेष भन्सार नाकामै परीक्षण हुदै आएको छ । सञ्चालनमा रहेका प्रयोगशालामध्ये चारवटा कृषि विभागअन्तर्गतको केन्द्रीय कृषि प्रयोगशालाअन्तर्गत छन् भने तीनवटा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागअन्तर्गत रहेका छन्।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn