नेपाली

चक्रपथको दोस्रो खण्ड विस्तारका लागि चिनियाँ टोलीको प्रतीक्षामा

criPublished: 2022-06-20 17:57:16
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सुरुमा नेपाल सरकारले चीनसँग कलंकीदेखि–धोबीखोला (गोपीकृष्ण हल नजिकको पुल) सम्म ११.६ किमि सडक विस्तार गर्न आग्रह गरेको थियो । तर चीन सरकारले यसलाई तेस्रो खण्डमा विस्तार गर्ने योजना रहेको बताएको थियो ।

चीन फर्किएको टोलीले थप कुनै जानकारी नदिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विकास सहायता समन्वय तथा गुणस्तर महाशाखा प्रमुख सहसचिव केशवकुमार शर्माको भनाइ छ । सडक विस्तारका लागि तयारीको काम थालेको तीन वर्ष बितिसकेको छ । पहिलो खण्ड विस्तार गर्ने बेला सबै साइट क्लियर गरिसकेपछि मात्र चिनियाँ टोलीले काम गर्न आउने सहमतिपत्रमा हस्ताक्षर गरिएको थियो । यसअघि पनि चीनकै अनुदान सहायतामा चक्रपथ पहिलो खण्ड (कोटेश्वर–कलंकी सडक) आठ लेनमा विस्तार भएको थियो ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn