नेपाली

नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

criPublished: 2022-05-16 15:46:21
Share
Share this with Close
Messenger Pinterest LinkedIn

वि स २०७१ मघ १ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले यस विमानस्थल आयोजनाको शिलान्यास गरेका थिए। तीन वर्षमा निर्माण सम्पन्न भइसक्नु पर्ने यस विमानस्थल आयोजना मुख्य ठेकेदार कम्पनी र सहठेकेदार कम्पनीबीच विवाद, मधेस आन्दोलन, भारतको नाकाबन्दी, निर्माण सामग्रीको आपूर्तिमा असहजता र कोभिड १९ का कारण निर्माण अवधि लम्बिएको हो।

यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बिहान बुद्ध जन्मस्थल लुम्बिनीमा निर्माण गरिएको बौद्ध सम्मेलन तथा ध्यान केन्द्रको समुद्घाटन गर्नु भएको छ। छन्। त्यहाँ आयोजिक समारोहका बीच प्रधानमन्त्री देउवाले केन्द्रको उद्घाटन गर्नु भएको हो। पाँच हजार जना अट्ने क्षमताको सो हल बनेपछि यहाँ हुने सम्मेलन र समारोहहरु सन्चालनका लागि सहज हुनेछ।

यहाँ प्रत्येक वर्ष अस्थायी हल निर्माण गरेर बुद्ध जयन्ती समारोह हुँदै आएको थियो। यस्ता सम्मेलन र समारोह आयोजनाकालागि पाँच वर्ष अघि हल निमार्ण थालिएको थियो। यसवर्षको बुद्ध जयन्तीका अवसरमा सोमबार अपरान्ह यही हलमा नेपाल र भारतका प्रधानमन्त्रीद्वयले २५६६ औं बुद्ध जयन्ती समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn