नेपाली

सी चिनफिङद्वारा निङ श्यामा निरीक्षण

cri2024-06-20 17:41:05

var _player_width = 747; var _player_height = 373; var _posterimg = ""; var _title = "सी चिनफिङद्वारा निङ श्यामा निरीक्षण"; var guid = "bb3e03ac559b4eaab7a8074da8133391";

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले निङ श्या व्है जातीय स्वायत्त प्रदेशको निरीक्षण गर्नुभएको छ। उहाँले यिन छ्वान शहरको चिन फिङ क्षेत्रको छाङ छङ व्हा युआन आबास क्षेत्रको निरीक्षण गर्दै सर्वसाधारणलाई सुविधा र लाभ दिने सेवा, विभिन्न जातिका सर्वसाधारणहरूको आदान-प्रदानको अवस्थाबारे जानकारी लिनुभएको छ।

Close
Messenger Pinterest LinkedIn