नेपाली

सदिच्छापूर्ण मन

cri2024-06-15 16:47:12

var _player_width = 747; var _player_height = 373; var _posterimg = ""; var _title = "सदिच्छापूर्ण मन"; var guid = "bdf4013b6da64c5e817cc2e198678a04";

जनताको माझबाट आउनु भएका सी चिनफिङले जनतालाई सधैँ आफ्नो हृदयको उच्च स्थानमा राख्नुभएको छ।चिनियाँ कम्युनिष्ट पार्टीको १८औँ राष्ट्रिय महाधिवेशनदेखि नै चिनियाँ राष्ट्रध्यक्क्ष सी चिन फिङले निरीक्षण र अनुसन्धानका लागि सयभन्दा बढी पटक आधारभूत तहको भ्रमण गर्नुभएको छ।

जनताका चाहना र सरोकारलाई एक–एक गरी महत्वपूर्ण केन्द्रीय बैठकको एजेण्डामा समावेश गर्दै समय–समयमा सुधारको केन्द्रविन्दु बनेको छ । "म सधैँ जनतामा बाँच्नेछु।" यो राष्ट्र र जनताका लागि सी चिनफिङको शुद्ध हृदय हो।

Close
Messenger Pinterest LinkedIn