नेपाली

आमाको माया कसरी जवाफ दिने

cri2024-05-12 16:29:18

var _player_width = 747; var _player_height = 373; var _posterimg = ""; var _title = "आमाको माया कसरी जवाफ दिने"; var guid = "81ffa985748a443c8b7447dafa9fb802";

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले थाङ राजवंशको “यात्री सम्बन्धी कविता” बारे यसरी व्याख्या गर्नुभएको छ, “आमाले यात्रा गर्ने छोराका लागि कपडा सिउँदै हुन्छ। छोरो ढिलो फर्कने चिन्ताले आमाले प्रत्येक सिलाईमा घना-घनीभूत रूपमा सिलाउनुहुन्छ।”

यो कविताबाट चिनियाँ जनताको पारिवारिक भावना व्यक्त गरिएको छ।

सन् २०१७ वसन्त चाडअघि राष्ट्राध्यक्ष सीले भावनात्मक रूपमा भन्नुभयो- “दूरीबाट भावनामाथि क्षति पुर्याउनुहुँदैन, दैनिक व्यस्तताबाट भावनालाई बिर्सनुहुँदैन। दिनभरिको प्रयासमा भावनाको वेवास्ता गर्नुहुँदैन।”

सबै परिवार राम्रा भएर देश राम्रो हुनेछ। राष्ट्राध्यक्ष सीले सधैं जनतालाई मनको सर्वोच्च स्थानमा राख्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn