नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा सर्बियाका राष्ट्रपतिलाई “विशेष उपहार” प्रदान

cri2024-05-10 04:15:26

var _player_width = 747; var _player_height = 373; var _posterimg = ""; var _title = "राष्ट्राध्यक्ष सी चिनफिङद्वारा सर्बियाका राष्ट्रपतिलाई “विशेष उपहार” प्रदान"; var guid = "01c3ee6bf3e74130b1c528f655e0d059";

मे ८ तारिख बिहान चीनका राष्ट्राध्यक्ष सी चिनफिङले बेल्ग्रेडस्थित सर्बिया प्लाजामा सर्बियाका राष्ट्रपति अलेक्जान्डर भुचिचसँग भेट-वार्ता गर्नुभएको छ।

वार्ता सम्पन्न भएपछि राष्ट्राध्यक्ष सीले “विशेष उपहार”स्वरूप राष्ट्रपति भुचिचलाई इस्पातद्वारा बनाइएका चीनको थ्यान थान पार्क र सर्बियाको ह्राम स्भेटोग सेभ चर्च आकारका कलात्मक वस्तु प्रदान गर्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn