नेपाली

चीनका राष्ट्राध्यक्षद्वारा हंगेरियन सम्मान ग्रहण

cri2024-05-09 19:21:09

var _player_width = 747; var _player_height = 373; var _posterimg = ""; var _title = "चीनका राष्ट्राध्यक्षद्वारा हंगेरियन सम्मान ग्रहण"; var guid = "4f73a69f52d7487bbcffc0fca2c6f48b";

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले ९ तारिख बुडापेस्टमा हंगेरीका राष्ट्रपति सुल्योक टामास र प्रधानमन्त्री ओर्बान भिक्टोरद्वारा आयोजित भव्य स्वागत समारोहमा उपस्थिति हुनुभयो।

राष्ट्रपति सुल्योकको साथमा राष्ट्राध्यक्ष सी चिनफिङले हंगेरियन राष्ट्रिय रक्षक सेना र घोडसवार सेनाका सम्मान गार्डहरूको अवलोकन गर्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn