नेपाली

हङ्गेरीका प्रधानमन्त्री दम्पतिद्वारा विमानस्थलमा राष्ट्राध्यक्ष सी चिनफिङको स्वागत

cri2024-05-09 03:44:39

var _player_width = 747; var _player_height = 373; var _posterimg = ""; var _title = "हङ्गेरीका प्रधानमन्त्री दम्पतिद्वारा विमानस्थलमा राष्ट्राध्यक्ष सी चिनफिङको स्वागत"; var guid = "a264939112414eae9b48403aef67f174";

मे ८ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङ तथा उहाँकी श्रीमती फङ ली युआन विशेष विमानद्वारा बुडापेस्ट पुग्नुभएको छ। उहाँहरूको सम्मानमा हङ्गेरीका प्रधानमन्त्री ओर्बान तथा उहाँकी श्रीमतीले बुडापेस्ट विमानस्थलमा हार्दिक स्वागत गर्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn