नेपाली

सी चिनफिङ र वुचिचबीचको मैत्रीपूर्ण आवत-जावत

cri2024-05-08 09:53:56

var _player_width = 747; var _player_height = 373; var _posterimg = ""; var _title = "सी चिनफिङ र वुचिचबीचको मैत्रीपूर्ण आवत-जावत"; var guid = "7a4e11577bba4eb28ffe3adea8fb9e23";

स्थानीय समयअनुसार, मे ७ तारिख राती चीनका राष्ट्राध्यक्ष सी चिनफिङले विशेष विमानद्वारा बेल्ग्रेड पुगेर सर्बियाको राजकीण भ्रमण थाल्नुभएको छ। सर्बियाका राष्ट्रपति अलेक्जान्दर वुचिच दम्पतिले विमानस्थलमा स्वागत गर्नुभएको छ।

राष्ट्राध्यक्ष सी चिनफिङ र राष्ट्रपति वुचिचबीच धेरै पटक भेट भएको छ। वुचिचले सर्बिया चीनको एकदम राम्रो मित्र भएको तथा अन्तर्राष्ट्रिय परिवर्तित अवस्थामा पनि दुई देश एकै ठाउँमा उभिएको छ जुन चीन र युरोपेली मुलुकबीच मैत्रीपूर्ण सम्बन्धको नमूना भन्न मिल्ने उल्लेख गर्नुभयो।

Close
Messenger Pinterest LinkedIn