नेपाली

राष्ट्राध्यक्ष सी चिन फिङ विमानको ढोकाबाट निस्कँदै गर्दा

cri2024-05-08 09:22:26

var _player_width = 747; var _player_height = 373; var _posterimg = ""; var _title = "राष्ट्राध्यक्ष सी चिन फिङ विमानको ढोकाबाट निस्कँदै गर्दा"; var guid = "55ad4f44fbb740fdab34c5c77edea57e";

सर्बियाका राष्ट्रपति अलेक्जान्दर वुचिचको निमन्त्रणामा सर्बियाको राजकीय भ्रमणका लागि चीनका राष्ट्राध्यक्ष सी चिन फिङ स्थानीय समय अनुसार मे ७ तारिख बेलुका विशेष विमानद्वारा बेल्ग्रेड पुग्नुभएको छ।

बेल्ग्रेडमा अवस्थित निकोला टेस्ला अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा सर्बियाका राष्ट्रपति अलेक्जान्दर वुचिच तथा उहाँकी श्रीमती, प्रधानमन्त्री अना ब्रनकोविक वुचिच लगायतका नेताहरुले विमानस्थलमा उहाँको हार्दिक स्वागत गर्नुभयो।

Close
Messenger Pinterest LinkedIn