नेपाली

सर्बियाका राष्ट्रपति दम्पत्ति, भूतपूर्व राष्ट्रपति दम्पत्तिद्वारा विमानस्थलमा राष्ट्राध्यक्ष सी चिनफिङको स्वागत

cri2024-05-08 04:22:37

var _player_width = 747; var _player_height = 373; var _posterimg = ""; var _title = "सर्बियाका राष्ट्रपति दम्पत्ति, भूतपूर्व राष्ट्रपति दम्पत्तिद्वारा विमानस्थलमा राष्ट्राध्यक्ष सी चिनफिङको स्वागत"; var guid = "7a7c1dc244de48779deecd650e5aa88d";

स्थानीय समयअनुसार मे ७ तारिख राति चीनका राष्ट्राध्यक्ष सी चिनफिङ तथा श्रीमती फङ ली युआन विशेष विमानद्वारा बेल्ग्रेड पुग्नुभएको छ। सर्बियाका राष्ट्रपति अलेक्सान्डर भुचिच दम्पत्ति, भूतपूर्व राष्ट्रपति तोमिस्लाभ निकोलिक दम्पत्ति, सभापति र प्रधानमन्त्रीहरूले विमानस्थलमा उहाँहरूको हार्दिक स्वागत गर्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn