नेपाली

चीन र फ्रान्सका राष्ट्रनायक दम्पत्तिहरू फ्रान्सको लोकप्रिय नाचको दर्शन

cri2024-05-08 03:23:48

var _player_width = 747; var _player_height = 373; var _posterimg = ""; var _title = "चीन र फ्रान्सका राष्ट्रनायक दम्पत्तिहरू फ्रान्सको लोकप्रिय नाचको दर्शन"; var guid = "9caa67588a924b6cbe7d846a278596a9";

मे ७ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङ तथा श्रीमती फङ ली युआन टुर्मालेट पुग्नुभएको छ। सोही स्थानमा फ्रान्सेली राष्ट्रपति दम्पत्तिले उहाँहरूको हार्दिक स्वागत गर्नुभएको छ। चीन र फ्रान्सका राष्ट्रनायक दम्पत्तिहरू स्थानीय लोकप्रिय नाचको दर्शन गर्नुका साथै फोटो खिच्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn