नेपाली

सर्बियाका विभिन्न पक्ष राष्ट्राध्यक्ष सी चिनफिङको भ्रमणको प्रतीक्षामा

cri2024-05-07 18:38:04

var _player_width = 747; var _player_height = 373; var _posterimg = ""; var _title = "सर्बियाका विभिन्न पक्ष राष्ट्राध्यक्ष सी चिनफिङको भ्रमणको प्रतीक्षामा"; var guid = "cd8cdd9776b544dcb840cf62490bf8b1";

सर्बियाको राजधानी बेल्ग्रेडको सडकमा चीन र सर्बियाका राष्ट्रिय झण्डा जताततै फहराएको देख्नपाइन्छ। सर्बियाका विभिन्न क्षेत्रका व्यक्तिहरू चीनका राष्ट्राध्यक्ष सी चिनफिङको भ्रमणको प्रतीक्षामा रहेका छन्।

गणतन्त्र सर्बियाका राष्ट्रपति अलेक्जान्डर भुजिजको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सर्बियाको राजकीय भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ। उहाँले ८ वर्षपछि पुन:एकपल्ट सर्बियाको भ्रमण गर्नुहुनेछ।

Close
Messenger Pinterest LinkedIn