नेपाली

सी चिनफिङले म्याक्रोनलाई दिनुभएको विशेष उपहार

cri2024-05-07 03:29:31

var _player_width = 747; var _player_height = 373; var _posterimg = ""; var _title = "सी चिनफिङले म्याक्रोनलाई दिनुभएको विशेष उपहार"; var guid = "c29c9c2e15914736ad8d88729d72ebf0";

स्थानीय समयअनुसार मे ६ तारिख अपरान्ह चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पेरिस्थित एलिसी प्यालेसमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग वार्ता गर्नुभएको छ। वार्ताअघि सी चिनफिङले म्याक्रोनलाई उपहारको रुपमा पुस्तक दिनुभएको छ।

Close
Messenger Pinterest LinkedIn