नेपाली

फ्रान्सका राष्ट्रपतिद्वारा आयोजित स्वागत समारोहमा चिनियाँ राष्ट्राध्यक्ष सीको सहभागिता

cri2024-05-06 22:11:09

var _player_width = 747; var _player_height = 373; var _posterimg = ""; var _title = "फ्रान्सका राष्ट्रपतिद्वारा आयोजित स्वागत समारोहमा चिनियाँ राष्ट्राध्यक्ष सीको सहभागिता"; var guid = "ba5ed061c4b947c78b82402209295885";

फ्रान्सको राजकीय भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले पेरिसमा आयोजना गर्नुभएको भव्य स्वागत समारोहमा सहभागिता जनाउनुभएको छ।

म्याक्रोनसँगै चिनियाँ राष्ट्राध्यक्ष सीले फ्रान्सेली रिपब्लिकन गार्ड र स्थल सेना, नौ सेना र वायु सेनाको निरीक्षण गर्नुभएको छ। स्वागत समारोहपछि चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र उहाँकी धर्मपत्नी श्रीमती फङ लीयुआन कारबाट एलिसी प्यालेस पुग्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn