नेपाली

सी चिनफिङ छोङछिङको निरीक्षणमा

cri2024-04-23 15:08:43

var _player_width = 747; var _player_height = 373; var _posterimg = ""; var _title = "सी चिनफिङ छोङछिङको निरीक्षणमा"; var guid = "fca2a60178044732b018266f6d7a4589";

अप्रिल २२ देखि २३ तारिखसम्म चीनका राष्ट्राध्यक्ष सी चिनफिङले छोङछिङ नगरको निरीक्षण गर्नुभएको छ। सो अवसरमा उहाँले छोङछिङ अन्तर्राष्ट्रिय रसद हब पार्क, च्युलुङफो जिल्लाको स्येच्यावान क्षेत्रको मिनचु गाउँ कम्युनिटी, छुङछिङ नगर डिजिटल सिटी सञ्चालन र प्रशासन केन्द्रको भ्रमण गरी पश्चिमी चीनमा नयाँ भू-समुद्री करिडोरको निर्माणलाई तीव्रता दिने, सहरी नवीकरण कार्यान्वयन गर्ने, जनजीवन सुधारको सुनिश्चित गर्ने र शहरी शासनको आधुनिकीकरणको स्तरलाई बढाउनेलगायत स्थानीय अवस्थाबारे जानकारी लिनुभएको छ।

Close
Messenger Pinterest LinkedIn