नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा देशभरका विभिन्न जातिका जनतालाई वसन्त चाडको शुभकामना

cri2024-02-02 20:04:57

var _player_width = 747; var _player_height = 373; var _posterimg = ""; var _title = "राष्ट्राध्यक्ष सी चिनफिङद्वारा देशभरका विभिन्न जातिका जनतालाई वसन्त चाडको शुभकामना"; var guid = "a3d5678c6c1d4965a04276793981fd58";

चीन राष्ट्रको परम्परागत पर्व अर्थात् वसन्त चाड आउनलागेको परिप्रेक्ष्यमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले थेन चिन पुगेर आधारभुत तहका नरनारीसँग भेटघाट गर्नुभएको छ। त्यस क्रममा उहाँले देशभरका विभिन्न जातिका जनता, हङकङ देशबन्धु, मकाउ देशबन्धु, थाइवान देशबन्धु र विदेशमा रहेका चिनियाँ प्रवासीहरूलाई वसन्त चाडको शुभकामना व्यक्त गर्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn