नेपाली

सी चिनफिङद्वारा क्वाङ सी लाइ पिन शहरको निरीक्षण भ्रमण

cri2023-12-15 09:58:11

var _player_width = 747; var _player_height = 373; var _posterimg = ""; var _title = "सी चिनफिङद्वारा क्वाङ सी लाइ पिन शहरको निरीक्षण भ्रमण"; var guid = "e33832fdc223437bb4f135de74c9aac4";

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले १४ तारिख अपरान्ह क्वाङ सी लाइ पिन शहरको निरीक्षण भ्रमण गर्नुभएको छ। त्यस क्रममा उहाँले लाइ पिन शहर अवस्थित राष्ट्रिय आधुनिक कृषि उद्यान ह्वाङ आन उत्कृष्ट चिनी कारखाना र तुङ थाङ फङ ह्वाङ लिमिटेड कम्पनी गएर उखु रोपण, हुर्काउने विधि तथा प्रविधि र चिनी व्यवसायको विकास लगायतका विविध अवस्थाबारे जानकारी लिनुभएको छ।

Close
Messenger Pinterest LinkedIn