नेपाली

सी चिनफिङलाई भेटेको छु —— उहाँको समर्थन नभएको भए पेरिस सन्धि सम्पन्न हुने थिएन

cri2023-12-08 10:21:27

var _player_width = 747; var _player_height = 373; var _posterimg = ""; var _title = "सी चिनफिङलाई भेटेको छु —— उहाँको समर्थन नभएको भए पेरिस सन्धि सम्पन्न हुने थिएन"; var guid = "3115d16965a742cd97b2f1e86e3e599e";

सन् २०१५ मा चीनका राष्ट्राध्यक्ष सी चिनफिङ संयुक्त राष्ट्र संघ जलवायु परिवर्तन पेरिस अधिवेशनमा सहभागी हुनुहुन्थ्यो। उहाँले विश्व जलवायुमा चीनको विचारधारा प्रस्तुत गरेर सक्रिय रूपमा‘पेरिस सन्धि’सम्पन्न गर्न योगदान पुर्याउनुभएको छ। तत्कालीन पेरिस अधिवेशनका अध्यक्ष लौरेन्ट फेबियसले सम्झना गरेका छन्:“चिनियाँ नेताको समर्थन नभएमा हामीले यस सन्धिलाई सम्पन्न गर्न सक्ने थिएनौँ।”

लौरेन्ट फेबियसले धेरै पटक राष्ट्राध्यक्ष सीलाई भेटेका छन्, उनलाई परेको गहिरो छापबारे उनी भन्छन्:“राष्ट्राध्यक्ष सीको देशप्रतिको भावना र दूरदर्शिता मैले महसुस गरेको छु, जुन पश्चिमा मुलुकका नेताहरूमा यसको कमी छ।”

Close
Messenger Pinterest LinkedIn