नेपाली

चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा शाङहाईको निरीक्षण

cri2023-11-30 09:30:05

var _player_width = 747; var _player_height = 373; var _posterimg = ""; var _title = "चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा शाङहाईको निरीक्षण"; var guid = "fe3ed96d80e34902a77c00f7acbae4f1";

नोभेम्बर २८ र २९ तारिख, चीनका राष्ट्राध्यक्ष सी चिनफिङले शाङहाई सहरको निरीक्षण गर्नुभएको छ।

उहाँले शाङहाई फ्यूचर एक्सचेंज, शाङहाई प्राविधिक सिर्जना उपलब्धी प्रदर्शनी, मिन सिङ क्षेत्र नवयुग सहरी निर्माता गृहको निरीक्षण गरी शाङहाई सहरलाई अन्तर्राष्ट्रिय मौद्रिक केन्द्रको रूपमा प्रतिस्पर्धी बनाई, अन्तर्राष्ट्रिय प्राविधिक सिर्जनात्मक केन्द्रको विकास गर्ने र प्रत्याभूति भवनको निर्माण अवस्थाबारे जानकारी लिनुभएको छ।

Close
Messenger Pinterest LinkedIn