नेपाली

नयाँ तथा पुराना साथीहरुद्वारा भेला भएर राष्ट्राध्यक्ष सीको भ्रमणको स्वागत

cri2023-11-16 12:50:55

var _player_width = 747; var _player_height = 373; var _posterimg = ""; var _title = "नयाँ तथा पुराना साथीहरुद्वारा भेला भएर राष्ट्राध्यक्ष सीको भ्रमणको स्वागत"; var guid = "b505bc99b1da4d47a53d355100a8a545";

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ नोभेम्बर १५ तारिख सान फ्रान्सिस्कोमा अमेरिकी मैत्री संगठनहरुद्वारा संयुक्त रुपमा आयोजित स्वागत भोजमा सहभागी हुनुभएको छ। अमेरिकाका विभिन्न क्षेत्रका व्यक्तिहरु उक्त स्वागत भोजमा भेला भएका छन्। तीमध्ये टेस्ला कम्पनीका सीइओ मस्क, एपल कम्पनीका सीइओ कुक, नाइकी कम्पनीका प्रबन्धक पार्कर लगायतका व्यवसायीहरु पनि छन्।

Close
Messenger Pinterest LinkedIn