नेपाली

३८ वर्षपछि चीनका राष्ट्राध्यक्ष सी चिनफिङ फेरि सान फ्रान्सिस्कोमा

cri2023-11-15 14:30:53

var _player_width = 747; var _player_height = 373; var _posterimg = ""; var _title = "३८ वर्षपछि चीनका राष्ट्राध्यक्ष सी चिनफिङ फेरि सान फ्रान्सिस्कोमा"; var guid = "e3853bb083e54cc9b257e72c2a9e4279";

३८ वर्षअघि तत्कालीन चिनियाँ ह पै प्रान्तीय चङतिङ जिल्लामा कार्यरत् सी चिनफिङले पहिलो पटक अमेरिकाको भ्रमण गर्नुभएको थियो। सो अवसरमा पहिलो गन्तव्य सान फ्रान्सिस्को बनेको थियो। उहाँले गोल्डेन गेट ब्रिजअगाडि फोटो खिच्नुभयो।

३८ वर्षपछि चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सान फ्रान्सिस्को फेरि भ्रमण गर्नुभएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको निमन्त्रणामा उहाँले १४ तारिखदेखि १७ सम्म सान फ्रान्सिस्कोमा चीन-अमेरिका राष्ट्रनायक वार्तामा भाग लिनुका साथै एशिया-प्रशान्त क्षेत्रको आर्थिक सहयोग संगठन एपेकको तेह्रौं नेतागणको अनौपचारिक सम्मेलनमा भाग लिनुहुनेछ।

यो भ्रमणमा के के विषय ध्यानाकर्षक रहनेछन्? भिडियो हेर्नुहोस्।

Close
Messenger Pinterest LinkedIn