नेपाली

विमानस्थलमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङको स्वागत

cri2023-11-15 12:58:07

var _player_width = 747; var _player_height = 373; var _posterimg = ""; var _title = "विमानस्थलमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङको स्वागत"; var guid = "1951db37cb8e4f93b7b477b122f09b02";

स्थानिय समयअनुसार, नोभेम्बर १४ तारिख दिउँसो चीनका राष्ट्राध्यक्ष सी चिन फिङ विशेष विमानद्वारा अमेरिका सान-फ्रान्ससिस्को अन्तर्राष्ट्रिय विमान-स्थल पुग्नुभएको छ।अमेरिका राष्ट्रपति जो बाइडेनको निम्तोमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङ चीन-अमेरिका नेता वार्तामा उपस्थित हुन र एपेक तीसौँ नेतागणबीचको अनौपचारिक सम्मेलनमा भाग लिन अमेरिकाको भ्रमण गर्नुभएको हो।

राष्ट्राध्यक्ष सी चिनफिङको विशेष विमान सान फ्रान्सिस्को विमानस्थलमा अवतरण गर्दा अमेरिकाका वित्तमन्त्री, क्यालिफोर्निया राज्यका प्रमुख लगायत अमेरिकी प्रतिनिधिहरूले स्वागत गर्नुभएको थियो।

Close
Messenger Pinterest LinkedIn