नेपाली

घरदैलो समृद्धि उपाय

cri2023-11-04 18:47:19

var _player_width = 747; var _player_height = 373; var _posterimg = ""; var _title = "घरदैलो समृद्धि उपाय"; var guid = "bb1b95d9b6ff4b17a5509ff07b82e711";

ली छिन चीनको हु पै प्रान्तीय वु हान शहरको वाङफङ गाउँबाट विश्वविद्यालयमा अध्ययन गर्ने युवती हुनुहुन्छ। विश्वविद्यालयबाट स्नातक उत्तीर्ण गरेपछि उहाँले शहरमा जीवन बिताउनुभयो। सन् २०१६ मा वाङफङ गाउँ समितिले “क्षमतायुक्त मान्छेलाई गाउँमा फर्कन” आह्वान गरेको थियो। त्यसबेला वु हान शहरमा सरसफाइका सामानसम्बन्धी कम्पनी सञ्चालन गरिरहनुभएको ली छिन गाउँ फर्कनुभयो।

गाउँमा आमा समूहहरू घरमा बालबच्चाको हेरचाह गर्नका लागि पैसा नभएको अवस्थाबारे थाहा पाएर ली छिनले कारखाना घरमा सार्नुभएको थियो। हाल कम्पनीले करिब २०० जना गाउँलेलाई रोजगार दिएको छ र गाउँलेको कुल आम्दानी ५० लाख युआनभन्दा बढी पुगेको छ।

Close
Messenger Pinterest LinkedIn