नेपाली

चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा चच्याङ प्रान्तको शाउ सिङ सहरको निरीक्षण

cri2023-09-22 14:35:46

var _player_width = 747; var _player_height = 373; var _posterimg = ""; var _title = "चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा चच्याङ प्रान्तको शाउ सिङ सहरको निरीक्षण"; var guid = "11f7354147b243be8674be3e2c39f339";

सेप्टेम्बर २० तारिख अपरान्ह चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चच्याङ प्रान्तको शाउ सिङ सहरको निरीक्षण गर्नुभएको छ। उहाँले च तौङ नहर सांस्कृतिक पार्क गएर प्राचीन नहरको इतिहास, विकास र सञ्चालन बारेमा जानकारी लिनुका साथै नहरको संरक्षण अवस्था तथा नहर राष्ट्रिय सांस्कृतिक पार्क सम्बन्धमा जानकारी लिनुभएको छ।

Close
Messenger Pinterest LinkedIn