नेपाली

आधुनिक व्यवसाय प्रणालीको निर्माणलाई निरन्तरता दिइने

cri2023-07-10 15:16:01

var _player_width = 747; var _player_height = 373; var _posterimg = ""; var _title = "आधुनिक व्यवसाय प्रणालीको निर्माणलाई निरन्तरता दिइने"; var guid = "02c189814cae4958a56569afd310ce4d";

हालै चीनका सर्वोच्च नेता सी चिनफिङले च्याङ सु प्रान्तको भ्रमण गर्दा च्याङ सु प्रान्तलाई नमूना बनाएर आधुनिक व्यवसाय प्रणालीको निर्माणलाई तिव्र पार्नुका साथै चिनियाँ अर्थतन्त्रको उच्च गुणस्तरीय विकासलाई अगाडि बढाउने प्रस्तुत गर्नुभएको छ।

आधुनिक व्यवसाय प्रणालीमा उच्च स्तरीय, बुद्धिमान तथा हरियो उत्पादन व्यवसाय;सूचना प्रविधि, आर्टिफिशियल इन्टेलिजेन्स, बायोटेक्नोलोजी लगायत रणनीतिक नयाँ उदियमान व्यवसाय;विकसित उत्पादन व्यवसाय तथा आधुनिक कृषिसँग अनुकूल आधुनिक सेवा आदि समेटिएका छन्।

निरीक्षण गर्दा सी चिनफिङले विशेष गरी खुलापनको निरन्तर विस्तारलाई दोहोर्याउनुभएको छ।

Close
Messenger Pinterest LinkedIn