नेपाली

जनताको अपेक्षालाई पूरा गर्ने

cri2023-06-15 14:43:03

var _player_width = 747; var _player_height = 373; var _posterimg = ""; var _title = "जनताको अपेक्षालाई पूरा गर्ने"; var guid = "a7a8781e40574498b7b096eda65968bc";

सन् २०१९ को मार्चमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले रोममा इटली प्रतिनिधिसभाका सभामुखसँग भेट गर्दा आफूलाई समर्पित गरी जनताको अपेक्षालाई पूरा गर्ने चाहना भएको व्यक्त गर्नुभएको थियो। त्यसबाट जनतामाथि सी चिनफिङको भावना देखिएको छ।

सी चिनफिङले भन्नुभएको छ कि जनताले मलाई राष्ट्रानायकको पदमा बसाएका छन् त्यसैले मैले जनतालाई प्राथमिकतामा राखिरहनुपर्छ।

Close
Messenger Pinterest LinkedIn