नेपाली

चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा क्वाङ चौ सहरको निरीक्षण

cri2023-04-13 10:49:08

var _player_width = 747; var _player_height = 373; var _posterimg = ""; var _title = "चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा क्वाङ चौ सहरको निरीक्षण"; var guid = "225b7849ff074187a8566fef6b944643";

अप्रिल १२ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले क्वाङ तोङ प्रान्तको क्वाङ चौ सहरमा एलजी डिस्प्ले क्वाङ चौ उत्पादन कारखाना तथा आइएन नयाँ ऊर्जा गाडी कम्पनीको निरीक्षण गर्नुभएको छ। उहाँले स्थानीय उच्च स्तरीय वैदेशिक खुलापन, निर्माण व्यवसायको उच्च गुणस्तरीय विकासको अवस्थाबारे जानकारी लिनुका साथै स्थानीय व्यवसायले प्राविधिक सिर्जनालाई अघि बढाएको र आफ्नो ब्राण्डको स्थापना सम्बन्धमा पनि जानकारी लिएर व्यवसायका प्रतिनिधिहरू, प्राविधिक अध्ययन कर्मचारीहरू र अरू कामदारहरूसँग आदानप्रदान गर्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn