नेपाली

फोटोग्राफीका शौखिनबाट पैचिङको निलो आकाशप्रति माया

cri2023-02-25 12:00:05

var _player_width = 747; var _player_height = 373; var _posterimg = ""; var _title = "फोटोग्राफीका शौखिनबाट पैचिङको निलो आकाशप्रति माया"; var guid = "c7a31495054b48599a17707392a1faa4";

फोटोग्राफीमा रुचि राख्ने चौ यीले सन् २०१३ जनवरी २७ तारिखदेखि दैनिक पैचिङको आकाशबारे फोटो खिच्न गर्दै आउनु भएको छ। १० वर्षमा उहाँको क्यामारा चिनियाँ सरकारले वातावरणको सुरक्षा गर्ने योजनाको मूल्याङ्कन गर्ने यन्त्र बनेको छ। उहाँले खिचेका फोटोहरूबाट हेर्दा क्रमशः सुधार हुनुका साथै उपलब्धि स्पष्ट देखिन्छ।

Close
Messenger Pinterest LinkedIn