नेपाली

मरुभूमिको नियन्त्रण गर्ने तेस्रो पुस्ताका मान्छे

cri2023-02-04 19:04:01

var _player_width = 747; var _player_height = 373; var _posterimg = ""; var _title = "मरुभूमिको नियन्त्रण गर्ने तेस्रो पुस्ताका मान्छे"; var guid = "4c9ebd08d805439ba45c04241467a855";

को सी उत्तर-पश्चिमी चीनको कान सु प्रान्तीय कुलाङ जिल्लाको बा बू नामक मरुभूमि वन फार्मका मरुभूमिको नियन्त्रण गर्ने मजदूर हुन्। उनी मरुभूमिको नियन्त्रण गर्ने तेस्रो पुस्ताका मान्छे हुन्।

विगत चालीस वर्षयता तीन पुस्ताका मान्छेहरूको प्रयासमा बा बू नामक मरुभूमि वन फार्ममा वनस्पति ढाकिने दर ३ प्रतिशतबाट बढेर ७० प्रतिशत पुगेको छ। दश किलोमिटरको लम्बाइ र आठ किलोमिटरको चौडाइको हावाको रोकथाम र बालुवाको नियन्त्रण गर्ने हरित करिडोर पूर्ण भएको छ।

Close
Messenger Pinterest LinkedIn