नेपाली

राष्ट्राध्यक्ष सीद्वारा ल्याउ निङ प्रान्तको शनयाङ सहरको निरीक्षण

cri2022-08-18 10:10:48

var _player_width = 747; var _player_height = 373; var _posterimg = ""; var _title = "राष्ट्राध्यक्ष सीद्वारा ल्याउ निङ प्रान्तको शनयाङ सहरको निरीक्षण"; var guid = "4188ea1fb5e440479abea283dfc43933";

अगस्ट १७ तारिख दिउँसो चीनका राष्ट्राध्यक्ष सी चिनफिङले ल्याउ निङ प्रान्तको शनयाङ सहरको निरीक्षण गर्नुभएको छ। उहाँले शनयाङ सिनसौङ रोबट स्वचालन कम्पनी, ह्वाङ कु क्षेत्रको मुतान बसोबास समुदायमा गएर स्थानीय व्यवसायको बैज्ञानीक सिर्जनालाई अघि बढाउने अवस्था तथा आधारभूत तहमा पार्टी संगठनको निर्माण र बसोबास समुदायमा सेवा दिने अवस्थाको जानकारी लिनुभएको छ।

Close
Messenger Pinterest LinkedIn