नेपाली

राष्ट्राध्यक्ष सीद्वारा ल्याउ निङ प्रान्तको चिन चौ सहरको निरीक्षण

cri2022-08-17 10:43:14

var _player_width = 747; var _player_height = 373; var _posterimg = ""; var _title = "राष्ट्राध्यक्ष सीद्वारा ल्याउ निङ प्रान्तको चिन चौ सहरको निरीक्षण"; var guid = "8f3e911b6c02443ba57506e184ecbbb2";

अगस्ट १६ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले ल्याउ निङ प्रान्तको चिन चौ सहरको निरीक्षण गर्नुभएको छ। सो क्रममा उहाँले ल्याउ शन युद्धको स्मारक सङग्रहालय, तौङ हु जङगल पार्कको अवलोकन गरेर चीनको उत्तर पूर्वी भागको मुक्ति युद्धको इतिहास र ल्याउ श युद्ध विजयको इतिहासको स्मरण गर्नुभयो। उहाँले ल्याउ निङ प्रान्तमा बाढीको प्रतिरोध र स्थानीय पर्यावरणीय वातावरणको संरक्षण अवस्थाको जानकारी लिँदै प्रकोपको प्रतिरोध कार्यका लागि निर्देशन पनि दिनुभएको छ।

Close
Messenger Pinterest LinkedIn