नेपाली

सी चिनफिङद्वारा हङकङ पश्चिमी काउलून रेलवेइ स्टेशनको स्वागत समारोहलाई सम्बोधन

cri2022-06-30 16:21:14

var _player_width = 747; var _player_height = 373; var _posterimg = ""; var _title = "सी चिनफिङद्वारा हङकङ पश्चिमी काउलून रेलवेइ स्टेशनको स्वागत समारोहलाई सम्बोधन"; var guid = "02cf35fbfd1749529d55fe745fdea114";

जुन ३० तारिख दिउँसो चीनका राष्ट्राध्यक्ष सी चिनफिङले हङकङ पश्चिमी काउलून रेलवेइ स्टेशनको स्वागत समारोहलाई सम्बोधन गर्नुभएको छ।

चीनका राष्ट्राध्यक्ष सी चिनफिङ जुन ३० तारिख दिउँसो विशेष रेलमार्फत हङकङ पुग्नुभएको हो। जुलाइ १ तारिख हङकङ मातृभूमिमा फर्केको २५ औँ वार्षिकोत्सव समारोह एवम् हङकङ विशेष प्रशासन क्षेत्रको छैटौँ समुद्घाटन समारोहमा उपस्थित हुँदै हङकङको निरीक्षण गर्नुहुने कार्यक्रम छ।

Close
Messenger Pinterest LinkedIn