नेपाली

राष्ट्राध्यक्ष सीद्वारा स छ्वान प्रान्तीय मै शान शहरको निरीक्षण

cri2022-06-09 08:56:13

var _player_width = 747; var _player_height = 373; var _posterimg = ""; var _title = "राष्ट्राध्यक्ष सीद्वारा स छ्वान प्रान्तीय मै शान शहरको निरीक्षण"; var guid = "32f827f3efa74c07ac1436b36162aede";

जुन ८ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले स छ्वान प्रान्तीय मै शान शहरको तोङफो क्षेत्रको थाइह बस्तीको युङफिङ गाउँ र सान सुछको निरीक्षण भ्रमण गर्नुभएको छ। उहाँले उच्च मापदण्डको खेतीयोग्य जमीनको निर्माण, अन्नबाली उत्पादन, ग्रामीण क्षेत्रको पुनरुत्थान, महामारीविरुद्धका कदमहरू, ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण अवस्थाबारे जानकारी लिनुभएको छ।

Close
Messenger Pinterest LinkedIn